
काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले डा. शेखर कोइरालालाई पार्टीको भावी सभापति तोक्ने प्रस्ताव राखेका छन् ।
आइतबार कोइराला पक्षको बैठकमा गुरुङले सो प्रस्ताव राखेका हुन् । कोइरालालाई भावी सभापति बनाउन अहिलै कमिट्मेन्ट गर्नुपर्ने बेला आएको गुरुङले बताएका हुन् ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा अन्य समसामायीक विषयवस्तुमा पनि छलफल भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।















प्रतिक्रिया