
काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका नेता डा शेखर कोइराला पक्षको बैठक अहिले जारी छ ।
काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको हो ।
बैठकमा यही माघ १५ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
साथै, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।















प्रतिक्रिया