१ कार्तिक २०८३, आइतबार

पार्टी एकताका लागि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच ३ बुँदे सहमति

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताका लागि सहमति जुटेको छ ।

पार्टी एकताका लागि दुई पार्टीबीच ३ बुँदे सहमति भएको हो ।

३ बुँदै सहमतिमा एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको हो ।