१ कार्तिक २०८३, आइतबार

भारतीय तिर्थयात्री सवार बस दुर्घटना हुँदा ४० जना घाइते

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । पश्चिम नवलपरासीमा भारतीय तिर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

त्रिवेणीधाममा स्नान गरि फर्कने क्रममा युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

बसमा ६१ जना सवार थिए। घाइतेहरुको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।