३१ आश्विन २०८३, शनिबार

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ५ माघ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गरेका छन् ।

आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् ।

८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी गिरीलाई ५७ जनाले विश्वासको मत दिएका छन् । गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदसहित ५८ जनाले मत दिएका हुन् ।