
काठमाडौं, ५ माघ । काठमाडौंमा एक युवकले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका छन् ।
बिहीबार सिभिल मलमा युवकले आत्मदाहको प्रयास गरेका हुन् । २९ वर्षका विशाल लामिछानेले शिभिल मलको भुइँतलामा आत्मदाहको प्रयास गरेका हुन् ।
उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।
उनले आत्मदाहको प्रयास किन गरे भन्ने खुल्न सकेको छैन ।















प्रतिक्रिया