
गलेश्वर, ५ माघ । जलवायु परिपर्वतका कारण समयमा नै हिमपात नहुँदा नांगिदै गएको धवलागिरि हिमाल । म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको तल्लो भाग कालो पहाडमा परिणत हुँदैछ । तस्वीरः ध्रुवसागर शर्मा/रासस
















प्रतिक्रिया