
काठमाडौं, २९ पुस । बलिउड अभिनेत्री मलाइका अरोरा पुशपति नाथको दर्शनको लागि पुगेकी छिन् ।
नेपाल जेम एन्ड ज्वेलरी एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘फेसन रनवे एक्स्पो’ मा सहभागी हुन नेपाल आएकी मलाइका पशुपतिनाथको दर्शनका लागि पुगेकी हुन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा मलाइकाले नेपाली पहिरन र गरगहनामा सजिएर ‘र्याम्प वाक’ गरेकी थिइन् ।















प्रतिक्रिया