१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डका ज्वाइँसहित तीन जना मन्त्रीले लिए सपथ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । प्रदेश नम्बर १ सरकारमा तीन मन्त्री थपिएका छन् ।

माओवादीका २ र एमालेका १ मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुको मन्त्रालय भने तोक्त बाँकी छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि कार्कीले तीन मन्त्री नियुक्त गरेका हुन् ।