
काठमाडौं, २६ पुस । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ३० पैसा र बिक्री दर १४० रुपैयाँ ९४ पैसा रहेको छ ।
यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आज मंगलबारको विदेशी मुद्राको विनिमय दर:
















प्रतिक्रिया