
काठमाडौं, २२ पुस । आगलागीमा परेर कम्बोडियामा मृत्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउने खर्च सरकारले व्यहोर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार पाण्डेका बुबासँग भेट गरेर घटनाप्रति दुख व्यक्त गर्दै सरकारले साथ दिने प्रतिवद्वता व्यक्त गरेका थिए । सरकारले पाण्डेको शव नेपाल ल्याउन पहल भइरहेको बताएको छ ।
हेरौँ १ मिनेट समाचार-













प्रतिक्रिया