
काठमाडौं, १५ पुस । नेपाली काँग्रेस प्रदेश नम्बर १ को संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित भएका छन् ।
थापाले अर्का उम्मेदवार केदार कार्कीलाई पराजित गरेका हुन् । थापाले १८ मत पाउँदा कार्कीले ९ मत पाए ।
थापा प्रदेश नम्बर १ का पार्टी सभापतिसमेत हुन् ।















प्रतिक्रिया