
काठमाडौं, १४ पुस । गृहमन्त्रालयको निर्देशनपछि कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाका लागि राखिएका २ सय २१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।
गृहमन्त्रालयले मंगलबार कार्यविधि विपरित राखिएका सुरक्षाकर्मी फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएको थियो ।
फिर्ता भएका सुरक्षाकर्मीमा नेपाल प्रहरीबाट १ सय ३ जना र सशस्त्र प्रहरीबाट १ सय १८ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् । बताए ।















प्रतिक्रिया