३१ आश्विन २०८३, शनिबार

बागमती प्रदेशसभा बैठक सोमबार बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । बागमती प्रदेश सभाको प्रदेश सभा बैठक सोमबार बस्दैछ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।