१ कार्तिक २०८३, शनिबार

सन्दीप लामिछानेको पुनरावेदन मुद्दा न्यायाधीशद्वय पौडेल र पोखरेलको इजलासमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन रिटमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ तोकिएको छ ।

यसअघि पुस १२ गतेको सुनवाइमा न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्‍मसम्बन्धी कागजात जन्म भएको भनिएको विरगंजस्थित नारायणी अस्पतालबाट झिकाउन आदेश दिएको थियो ।

यस्तै, किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिएको छ । किशोरीले गत भदौ २१ गते सन्दीपविरुद्व महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । छ।