१ कार्तिक २०८३, शनिबार

एमालेबाट राष्ट्रिय सभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । राष्ट्रिय सभा संसदीय दलको नेतामा नेकपा (एमाले) बाट देवेन्द्र दाहाल चयन भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद देवेन्द्र दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।

राष्ट्रिय सभामा नेकपा एमालेका १६ सांसद छन् ।