१ कार्तिक २०८३, शनिबार

एमाले कर्णाली संसदीय दलको नेतामा यामलाल कँडेल चयन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।

बुधबारको बैठकबाट कँडेल सर्वसम्मत चयन भएका हुन् । कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ प्रदेश सभा (१) बाट निर्वाचित भएका थिए।

कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्।