१ कार्तिक २०८३, शनिबार

कर्णेल ब्यारेककै बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । जुम्लास्थित नेपाली सेनाको २४ बाहिनीमा कार्यरत प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत अवस्थामा फेला परेका छन् ।

रुपाखेती ब्यारेककै बाथरुपमा झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ । उनको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।