१ कार्तिक २०८३, शनिबार

राप्रपा सरकारमा नजाने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन गरेको राप्रपाले सरकारमा भने नजाने निर्णय गरेको हो ।

सरकारका सहभागी हुनेबारेमा अहिलेसम्म पार्टीका कुनै पनि छलफल नभएको राप्रपाले जानकारी दिएको छ ।