१ कार्तिक २०८३, शनिबार

सोमबार सुनचाँदीको मूल्य स्थिर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार छापावाल सुन आइतबारकै मूल्य एक लाख ५ सय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तेजावी सुन प्रतितोला एक लाख रूपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३९० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।