१ कार्तिक २०८३, आइतबार

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की चयन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० पुस । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन भएका छन् ।

आज आइतबार बसेको एमाले संसदीय दलको बैठकले तिलकुमार म्याङ्बो प्रस्ताव र रेवती रमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरेको हो ।

तिल कुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए ।