१ कार्तिक २०८३, शनिबार

ओलीलाई भेटेर फर्के लगत्तै राप्रपाका अध्यक्ष लिङदेनले डाके आकस्मिक बैठक

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङनले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।

बालकोटबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएलगत्तै लिङदनेले बैठक बोलाएका हुन् । बैठकमा नयाँ सरकारमा सहभागीताका विषयमा छलफल हुने बताइएको छ ।

एमाले र माओवादीसहितको नयाँ गठवन्धनको सम्भावना देखिएपछि राप्रपाले सरकार सहभागीताको विषयमा छलफल गर्न लागेको हो ।

अहिले बालकोटमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल चलिरहेको छ ।