१ कार्तिक २०८३, शनिबार

राप्रपा अध्यक्ष लिङदेन बालकोटमा

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्न लिङदेन बालकोट पुगेका हुन् । यस्तै, अहिले नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालकोटमै छन् ।

नयाँ सरकारको नेतृत्वका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड बालकोट पुगेका हुन् ।

ओली, प्रचण्ड र लिङदेनबीच अब नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।