
काठमाडौं, ९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधामस्थित जानकी मन्दिर पुगेका छन् ।
शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका छन् ।
सो क्रममा उनलाई मन्दिरमा समर्थकहरुले स्वागत गरेका थिए भने शाहले समर्थकसँग पनि कुराकानी गरेका थिए ।
शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम पुगेका हुन् ।















प्रतिक्रिया