१ कार्तिक २०८३, आइतबार

गायिका आस्था राउतलाई अमेरिका प्रवेशमा रोक

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपालकी चर्चित गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले अमेरिका प्रवेशमा रोक लगाएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पेन्सिलभेनियाको लान कास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेकी राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको हो ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै अमेरिकाले उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो ।