
काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले सिफारिस गरेको उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरी सूची सार्वजनिक गरेको छ ।
आयोगले प्रतिनिधिसभाको ११० सीटका साथै सात वटै प्रदेशका सबै प्रदेशसभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको हो ।
हेर्नुहोस् सूचीहरू–
प्रतिनिधि सभा : समानुपातिकतर्फका सांसदहरू
प्रदेश १ : समानुपातिकतर्फका सांसदहरू
मधेश प्रदेश : समानुपातिकतर्फका सांसदहरू
वागमती प्रदेश : समानुपातिकतर्फका सांसदहरू
लुम्बिनी प्रदेश : समानुपातिकतर्फका सांसदहरू
गण्डकी प्रदेश : समानुपातिकतर्फका सांसदहरू
कर्णाली प्रदेश : समानुपातिकतर्फका सांसदहरू
सुदूरपश्चिम प्रदेश : समानुपातिकतर्फका सांसदहरू















प्रतिक्रिया