१ कार्तिक २०८३, आइतबार

तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न अनेरास्ववियुको माग, उपकुलपतिलाई बुझायो ज्ञापनपत्र

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आगामी १४ फागुनमा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियू केन्द्रीय कमिटीकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले आज उपकुलपतिको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो । उनीहरूले त्रिविका क्याम्पसहरूमा स्ववियू निर्वाचन निरन्तर नहुँदा विभिन्न कालखण्डमा विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि नै गुम्ने अवस्थामा पुगेको बताएका छन् ।

हेर्नुहोस् ज्ञापनपत्र–