३० आश्विन २०८३, शुक्रबार

१७ वर्षीया किशोरी बलात्कृत, युवक पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिक रहेका छन् ।

दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।