१ कार्तिक २०८३, आइतबार

कांग्रेसबाट समानुपातिक सांसद बन्ने ३२ जनाको नाम सार्वजनिक (सूचीसहित)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले समानुपातिकबाट बनाउन लागेको ३२ जनाको नाम सार्वजनिक भएको छ ।

कांग्रेसबाट समानुपातिक सांसद बन्नेहरूको तल उल्लेखित नाममाथि कार्य सम्पादन समिति बैठकमा छलफल भए पनि निर्णय भने गरिनसकेको बताइएको छ ।

स्रोतका अनुसार निर्णय गर्न नसकेपछि केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठक सकिएको छ । यद्यपि, सार्वजनिक नामलाई नै अन्तिम रूप दिने तयारी भइरहेको स्रोतको भनाइ छ ।

प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ ।

निर्णय अगावै बाहिरिएको सूची यस्तो छ–

आदिवासी जनजातितर्फ

१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्यतर्फ

९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की

मधेसी तर्फ

१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण

दलित तर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारु तर्फ

२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत

मुस्लिम तर्फबाट

२९ जावेदा खातुन् जागा

तीनजना पुरुष

३० जीवन परियार
३१ विमलेन्द्र निधि
३२ प्रकाशशरण महत