१ कार्तिक २०८३, आइतबार

एमालेको सचिवालय बैठक च्यासलमा सुरू (फोटो फिचर)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय तुलसीलाल स्मृति भवनमा सुरू भएको बैठकले समानुपातिक सांसदको अन्तिम नामावली टुंगो लगाउने भएको छ ।

समानुपातिक सांसदको टुङ्गो लगाउन निर्वाचन आयोगले आज अपराह्न ४ बजेसम्मको समयसीमा तोकेको छ । सोही बमोजिम एमालेले आज प्रतिनिधि सभामा पाएको ३४ जना सांसदको टुङ्गो लगाउने बताइएको छ ।

एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो ।