३० आश्विन २०८३, शुक्रबार

कांग्रेस पदाधिकारी बैठक जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले समानुपातिक सांसद टुंगो लगाउने बताइएको छ ।

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाउन आज अपरान्ह ४ बजेसम्मको समयसीमा दिएको छ ।

कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ ।