३० आश्विन २०८३, शुक्रबार

काठमाडौंमा शुक्रबार अत्याधिक सवारी जाम, यस्तो छ कारण

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा शुक्रबार अत्याधिक सवारी जाम रहेको छ ।

माइतीघर, थापाथली, सातदोबाटो, ग्वार्को लगायतका स्थानमा आज अत्याधिक जाम रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कारण माइतीघर, थापाथली, जमल लगायतको क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

यस्तै, ग्वार्कोमा फ्लाईओभर निर्माणको कार्य सुरु भएकाले ग्वार्को, सातदोबाटो क्षेत्रमा जाम भएको बताइएको छ ।