३० आश्विन २०८३, शुक्रबार

लोकदोहोरी गायक छत्र शाही र गायिका काजल जोशीले गरे विवाह

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । चर्चित लोकदोहोरी गायक छत्र शाही र गायिका काजल जोशीले बिवाह गरेका छन् ।

लोकदोहारीमा चर्चित यो जोडीले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह गरेका हुन् । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं शुक्रबार पूरा भएको हो ।

टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् । कैलालीकी काजल र जुम्लाका छत्र लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।