
काठमाडौं, २३ मंसिर । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
समानुपातिक सांसद चयन साथै चुनावी समीक्षाका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको थियो ।
आजको बैठक स्थगित गरेर शनिबार बिहान ११ बजेका लागि बोलाइएको एमालेले जानकारी दिएको छ ।















प्रतिक्रिया