३० आश्विन २०८३, शुक्रबार

दिल्ली जाँदाजाँदै आकाशमै हर्ट अट्याक, जहाज काठमाडौं फर्कियो (भिडिओ)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंंसिर । काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमानमा यात्रुलाई आकाशमै हर्टअट्याक भएपछि विमान फर्काइएको छ ।

१६१ जना यात्रु बोकेर उडेको विमानले केही बेरअघि आकस्मिक अवतरण गरेको हो । जहाजमा दिल्ली जाँदै गरेका सल्यान जिल्लाका ३८ वर्षीय रुद्रवीर खत्रीलाई हर्टअट्याक भएको हो ।

बिरामीलाई उपचारका लागि नर्भिक हस्पिटल लगिएको छ ।