
काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बुधबार भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीलाई भेट्न राउत ओली निवास बालकोट पुगेका हुन् ।
अध्यक्ष ओली र राउतबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।















प्रतिक्रिया