शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

दैनिक नेपाल २०७९ मंसिर १९ गते १८:३५

काठमाडौं, १९ मंसिर । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । स्वतन्त्र रहेर भन्दा दलको विचार, सिद्धान्त र कार्यक्रमबाट निर्देशित भएर गरिने का प्रभावकारी हुने भन्दै गुरुङ राजनीतिक दलमा प्रवेश गरेका हुन् ।

उनी मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित