२९ आश्विन २०८३, बिहिबार

थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ४५४ पीसीआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण गत २४ घण्टामा पनि कसैको मृत्यु भएको छैन भने थप १९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा १ सय ८ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।