३० आश्विन २०८३, शुक्रबार

कतार विश्वकप: आज दुई खेल हुँदै, कुन-कुन टीम भिड्दैछन् ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल अल थुमामा स्टेडियममा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज इंग्ल्यान्ड र सेनेगल पनि जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।