१ कार्तिक २०८३, आइतबार

गरिमा बैंकको ‘गरिमा डिजिटल बटुवा’ मा अब ‘नेपाल–पे क्यूआर’ उपलब्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । गरिमा विकास बैंकको ‘गरिमा डिजिटल बटुवा’ मा अब ‘नेपाल–पे क्यूआर’ उपलब्ध हुने भएको छ ।

यो सुविधा उपलब्ध भएसँगै गरिमा बैंकको ‘गरिमा डिजिटल बटुवा’ बाट ‘नेपाल–पे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने छ ।

बैंकका ग्राहकहरुले विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल–पे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।