
काठमाडौं, १६ मंसिर । काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षणका लागि महत्वपूर्ण निर्णय गरेको छ ।
महानगर भित्र आन्दोलन तथा प्रदर्शनका क्रममा सार्वजनिक सम्पतीमा क्षति पुगेमा क्षति पुर्याउने पार्टी तथा समूहले नै ब्यहोर्नुपर्ने महानगरपालिकाले निर्णय गरेको हो ।















प्रतिक्रिया