२९ आश्विन २०८३, बिहिबार

स्याङ्जा-२: कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र २ को मतगणना जारी छ । मतगणनामा हालसम्म नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

एमालेकी उम्मेदवार पद्मा अर्याल गुरुङ भन्दा १३ सय बढी मतले पछाडि परेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार गुरूङले १३ हजार २ सय ४० मत पाएका छन् भने एमालेकी अर्यालले ११ हजार ८ सय ५ मत पाएकी छिन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार ८ सय ७६ मत ल्याएका छन्।