२९ आश्विन २०८३, बिहिबार

अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच सरकार गठनका विषयमा छलफल

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न खड्का प्रचण्ड निवास खुमलटारमै पुगेका थिए । दुई नेताबीच आगामी सरकार गठनका विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा प्रचण्डले अहिलेकै गठबन्धन निरन्तर रहने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका स्रोतले जनाएको छ ।