
काठमडौं, १५ मंसिर । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुगेका बेलामा नेपाली कांग्रेसका उम्मेदवार रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतको अग्रता बनाएका छन् ।
१ सय ५८ मत गणना बाँकी रहँदा कार्की एमालेका जगदीश कुसयैत भन्दा ८४ मतले अगाडि छन् ।
यसअघि कुसयैतले अग्रता कायम गरिरहेकामा कोशी गाउँपालिकाको ६ नं. वडाको मतगणनामा सुरु भएपछि कार्कीले अग्रता बनाएका हुन् ।















प्रतिक्रिया