
काठमाडौं, १४ मंसिर । सुनसरी ४ को मतगणना जारी छ । जारी मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।
एमालेका उम्मेदवार जगदीश कुसयैतले मतान्तर घटाउँदै सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई उछिन्ने प्रयास गरिरहेका छन् ।
पछिल्लो मतगणनाअनुसार कार्की र कुसयैतको मतान्त मात्र ५८ मत रहेको छ । कार्कीले २७ हजार ४ सय ४० मत पाएका छन् भने कुसियैतले २७ हजार ३ सय ८२ मत पाएका छन् ।















प्रतिक्रिया