२९ आश्विन २०८३, बिहिबार

सुनसरी–४: कांग्रेसका उम्मेदवार कार्कीको अग्रता कायमै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी रहेको छ ।

जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता कायमै राखिरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २६ हजार ९ सय ९८ पाएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतले थोरै मतान्तरका साथ पछ्याइरहेका छन् ।

कुसियैतले २६ हजार ७ सय ५३ मत पाएका छन् ।