बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

दैनिक नेपाल २०७९ मंसिर १४ गते १२:०५

सांकेतिक तस्वीर

काठमाडौं, १४ मंसिर । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

आज छापावल सुन प्रतितोला ९७ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । आज १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित