२९ आश्विन २०८३, बिहिबार

बेलायतको भिसामा कडाई ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । बेलायतका नयाँ प्रधानमन्त्री ऋषी सुनक र उनको सरकारले विदेशी विद्यार्थीहरु र डिपेन्डेन्टमा जानेहरुको भिसामा कडाई गर्ने प्रयास गरिरहेको छ ।

सुनक र उनको सरकारले प्राप्तांक कम भएका विद्यार्थी र डिपेन्डेन्टमा जानेको भिसामा कडाई गर्ने बारेमा सोचिरहेको बताइएको छ । तर, विपक्षी पार्टीले भिसा कडाईमा सहयोग गर्नेमा आशंका रहेको छ ।

विपक्षीहरुको सहयोगबिना यो नियम कार्यान्वयनमा आउन गार्‍हो रहेको छ ।