२९ आश्विन २०८३, बिहिबार

अभिनेता सलोन बस्नेतले गरे बिवाह

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । अभिनेता सलोन बस्नेतले बिवाह गरेका छन् । सोमबार सलोनले मोडल करिष्मा केसीसँग बिवाह गरेका हुन् ।

करिष्मा नेपाल एयरलाइन्सकी एअर होस्टेस पनि हुन् । ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका सलोन र करिष्मा बिवाह बन्धनमा बाँधिएका हुन् ।

बाल कलाकारबाट अभिनय यात्रा सुरु गरेका सलोनले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । सलोन चलचित्र निर्देशन तथा कलाकार शोभित बस्नेतका छोरा हुन् ।

सलोन चलचित्रमा विशेषगरि सहनायकको भूमिकामा चर्चित छन् ।