बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आइतबार थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २६३

दैनिक नेपाल २०७९ मंसिर ११ गते १५:५५

काठमाडौं, ११ मंसिर । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ५१२ पीसीआर परीक्षणका क्रममा ३ जना र ४२८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु नभएको र थप ३८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । हाल नेपालमा २ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित